• Hack Trick 2019

    Ads May be Painful But this is the only way we earn.

    Wednesday, July 13, 2016

    Husband and Wife-nepali funny joke


    श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
    श्रीमान : भन न नि पियारी के कुरो हो र ?
    श्रीमती: हजुर रिसाउनु  त हुदैन नि ?
    श्रीमान : रिसाउदिन, भन न पियारी ..
    श्रीमती : कुट्ने पो हो कि ?
    श्रीमान:  कुट्दिन.. कुट्दिन ... भन न के कुरा हो ?
    श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु
    श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
    श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई   भन्दा  धेरै गाली अनी कुटाइ खाएकि  थिए त्यसैले नि हजुर …




    लोग्ने : तिमीसँग बिहे गरेर मलाई एकदम फाईदा भएको छ ।
    स्वास्नी : ( खुशी हुँदै ) हो र कसरी नि ?
    लोग्ने : मलाई मैले गरेको पाप को सजाए म जिउदो हुँदै पाई रहेको छु नि त ।

    No comments:

    Post a Comment

    Get free BTC now

    Total Pageviews

    Subscribe

    Please Subscribe my blog to get notified when i post something